गृह · शब्दकोश

भाँज

[ना.]

१. जुक्ती; उपाय।

२. त्यस्तो पट्याएको र दोब्य्राएको ठाउँ; तह।

३. लुगा पट्याउने र दोब्य्राउने काम।

⟵ फेरि सूचीमा जानुहोस्