गृह · शब्दकोश

भर्पाई

[ना.]

कसैसँग लेनदेन हुँदा लिनेवालाले दिनेवालालाई प्रमाणका रूपमा दिइने रसिद; बुझी लिनेले लिएको हुँ भन्ने रसिद; भरपाई।

⟵ फेरि सूचीमा जानुहोस्