गृह · शब्दकोश

भनक्क

[क्रिवि.]

१. अस्पष्ट र झिनो आवाज आउने गरी।

२. एकाएक तातेर रिसाउने गरी; झनक्क; रनक्क।

३. झिँगा, मौरी, भमरो आदि भन्कने चालले।

⟵ फेरि सूचीमा जानुहोस्