गैँडे आकारको, उडेर फूलफूल चहार्दै रस चुस्ने र छ ओटा खुट्टा हुने, कालो रङको प्रसिद्ध किरो; भँवरो; पो. भमरी।