गृह · शब्दकोश

ब्यास

[ना.]

हिउँ पग्लेको बेलामा नेपाल र तिब्बतका बिच आवतजावत गरिने दार्चुला जिल्लाको पश्चिमोत्तर लिपुलेकमा रहेको घाटी; व्यासक्षेत्र; किङ्कर बेँसी।

⟵ फेरि सूचीमा जानुहोस्