गृह · शब्दकोश

भानिज

[ना.]

१. दिदी वा बहिनीको छोरो; भान्जो।

२. नन्द वा आमाज्यूको छोरो; लोग्नेका दिदीबहिनीको छोरो।

⟵ फेरि सूचीमा जानुहोस्