गृह · शब्दकोश

कलमी

[वि.]

१. कलम काटेर सारेको; कलम बनाइएको।

२. कलम सारेको बोटमा फलेको।

३. लेख्न जान्ने; कलमजीवी।

४. हाँगा काटेर वा छाँटेर सारिएको (फलफूल आदि)।

⟵ फेरि सूचीमा जानुहोस्