१. ठुलो दुःख; आपत्।
२. पहिलेको स्थिति अस्तव्यस्त भई अर्को स्थिति नबसुन्जेलको अवस्था; बिल्लिबाठ; बिल्लबाठ; बिजोग; दुर्दशा।