बाललीला

[ना.]

१. बालकका अनौठा गतिविधि; बालकको खेल; बाल्यक्रीडा।

२. बालचरित्र।

३. भगवान् कृष्ण आदिको बालक्रीडा