गृह · शब्दकोश

बाडी

[ना.]

१. गहुँ, मकै भुटेर बनाएको पिठो नास्ता खानका लागि प्रयोग गरिने खाद्यवस्तु।

२. बारी।

[ना.]

घरघडेरी; बारी।

[ना.]

हिउँदे बालीको जग्गा।

⟵ फेरि सूचीमा जानुहोस्