बहुवचन

[ना.]

व्याकरणमा एकभन्दा बढी वस्तु वा व्यक्तिलाई जनाउने शब्द; एउटालाई बुझाउने शब्दबाट धेरैलाई बुझाउने गरी बनेको रूप