महाजनी

[ना.]

व्यापारव्यवसाय; रुपियाँको कारोबार गर्ने पेसा; धनमालको कारोबार; व्यापारिक काम