गृह · शब्दकोश

बहिष्करण

[ना.]

१. निष्कासन।

२. बाहिर पर्ने अवस्था; अलग्याउने काम, वञ्चिति; हटक; बहिष्कार।

⟵ फेरि सूचीमा जानुहोस्