गृह · शब्दकोश

तप्केनी

[ना.]

१. तप तप खसेको पानीको थोपा वा त्यस्तो पानी तप्कने ठाउँ।

२. बलेनी, पहरा आदिबाट रसाएर झर्ने पानीको थोपा।

⟵ फेरि सूचीमा जानुहोस्