साबिकवाला

[वि.]

हालभन्दा पहिले काम गर्ने; पुरानियाँ (कामदार)।