गृह · शब्दकोश

बन्ध्या

[ना.]

१. थारो वा बैला (पशु)।

२. शारीरिक दोषले गर्दा सन्तान हुन नसकेकी (स्त्री); बाँझी।

⟵ फेरि सूचीमा जानुहोस्