गृह · शब्दकोश

बनिबनाउ

[वि.]

१. बढिबढाउ; उन्नति; प्रगति।

२. ठिकठाक पारिएको; तम्तयार भएको।

३. बनेर तयार भएको; राम्ररी बनेको; पूर्णतः सम्पन्न भएको।

⟵ फेरि सूचीमा जानुहोस्