गृह · शब्दकोश

बजै

[ना.]

१. आमा वा बाबुकी आमा; मातामही वा पितामही; बज्यै।

२. पतिकी वा पत्नीकी आमा; सासू।

३. बाहुनी तथा प्रौढ महिलालाई प्रयोग गरिने आदरसूचक शब्द।

४. भान्सेबाहुनीलाई भनिने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्