गृह · शब्दकोश

फेसन

[ना.]

१. चालचलन; रीतिरिवाज; ढाँचाकाँचा।

२. शृङ्गार, सजावट आदि गरिने नयाँ र राम्रो ढाँचा; लगाउने वा पहिरिने ढर्रा।

⟵ फेरि सूचीमा जानुहोस्