गृह · शब्दकोश

फेरे

[वि.]

१. खसीको रौँबाट बन्ने, दरीका छाँटको, भुईँमा बिछ्याइने कपडा; फेरुवा।

२. फेरो भएको; फेरो परेको।

⟵ फेरि सूचीमा जानुहोस्