गृह · शब्दकोश

फुरुङ्ङ

[क्रिवि.]

१. खुसी, घमन्ड आदिले फुल्ने गरी।

२. फुरुक्क; मक्ख; दङ्ङ।

⟵ फेरि सूचीमा जानुहोस्