इजहार

[ना.]

१. अदालतले सोधेका प्रश्नको लिखित वा मौखिक जवाफ; अदालतमा दिइने बयान

२. फिरादपत्र; उजुरीपत्र; नालिस