गृह · शब्दकोश

बेकार

[वि.]

१. विनाकाम; बिनसित्ति।

२. काम नहुने स्थिति; बेकाम।

३. कुनै काममा नलागेको; रोजगार नभएको; बेइलमी।

⟵ फेरि सूचीमा जानुहोस्