गृह · शब्दकोश

फाइल

[ना.]

१. कम्प्युटरमा टाइप भएका सामग्रीहरू।

२. कार्यालयका महत्त्वपूर्ण कागजात सुरक्षित राखिने बाक्लो वा कडा एक प्रकारको जिल्द।

३. सिलसिला मिलाएर राखिएका कागतहरूको समूह; मिसिल।

⟵ फेरि सूचीमा जानुहोस्