गृह · शब्दकोश
१. कुनै काम हतारहतार गरेर टुङ्ग्याउने गरी; कुनै काम आउने र त्यसै हराउने भएर।
२. फकाउने वा वशमा पार्ने चाल।
३. वरपरका नचाहिँदा कुरा गरेर अलमल्याउने काम।
४. सानातिना मालमत्ता; खत्र्याकखुत्रुक।
५. सारहीन काम; कम महत्त्वको काम।
⟵ फेरि सूचीमा जानुहोस्