गृह · शब्दकोश

फलिफाप

[ना.]

१. अनुकूलता; उन्नति।

२. राम्ररी फाप्ने वा सप्रने काम; कुनै वस्तु फल्दा वा कुनै काम गर्दा बढी लाभप्रद हुने स्थिति।

३. सुब्बेफाब्बे; दिनदशाको सुधार।

⟵ फेरि सूचीमा जानुहोस्