पारिवारिक
[वि.]
१.
जहानियाँ
;
जहान
को।
२.
परिवार
मा
हुने
वा गरिने (
काम
)।
३. परिवारसम्बन्धी;
परिवार
को।