धेरै लामो समयदेखि परदेश गएको पतिकी पत्नी; पति परदेशमा बसेका कारणले दुःखित भएकी स्त्री; प्रोषितभर्तृका।