गृह · शब्दकोश

प्रसरण

[ना.]

१. अघि बढ्ने वा अगि लाग्ने प्रक्रिया।

२. कुनै विषय वा वस्तुको फैलावट; विस्तरण।

३. फिँजाइ; फैलाइ।

४. शत्रुलाई घेरा हाल्ने काम; घेराइ।

⟵ फेरि सूचीमा जानुहोस्