उद्यत

[वि.]

१. काममा लागेको।

२. तयार भएको; तत्पर

३. माथितिर ल्याइएको; उठाइएको।