गृह · शब्दकोश

प्रयोजनीय

[वि.]

१. काममा लगाउन सकिने वा मिल्ने; उपयोगी।

२. जरुरत भएको; आवश्यक; चाहिने; चाहिँदो।

३. प्रयोजन भएको; व्यवहारमा आउन सक्ने।

⟵ फेरि सूचीमा जानुहोस्