प्रयोगार्थ

[क्रिवि.]

१. प्रयोगका लागि; परीक्षण वा अभ्यासका उद्देश्यले।

२. प्रयोगको अर्थमा।