गृह · शब्दकोश

प्रयोक्ता

[वि.]

१. काममा लगाउने।

२. कार्यरत तुल्याउने; प्रेरक।

३. कुनै विषयलाई व्यवहारमा लगाउने; प्रयोगमा ल्याउने; उपयोग गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्