गृह · शब्दकोश

प्रभुता

[ना.]

१. प्रभुमा हुने गुण एवं सामर्थ्य; प्रभुता; स्वामित्व।

२. महिमा; गौरव; महत्त्व; गरिमा।

३. वैभव; ऐश्वर्य।

४. सर्वाधिकार सम्पन्नता; सम्प्रभुत्व।

⟵ फेरि सूचीमा जानुहोस्