प्रभावान्वित

[वि.]

कसैका प्राकृतिक एवं क्रियात्मक गुण वा अवगुणहरूको प्रभावले युक्त वा त्यसको छाप परेको; प्रभावित