गृह · शब्दकोश

बुढीरूढि

[ना.]

शास्त्रमा लेखिएको नभए तापनि अघिदेखि चलिआएको भनी मानिने रीतिरिवाज; पुर्खादेखिको चालचलन।

⟵ फेरि सूचीमा जानुहोस्