गृह · शब्दकोश
१. जन्मदाता बाबुको; पिताको।
२. पितापुर्खाको; बाबुबाजेबाट प्राप्त; पुर्ख्यौली।
३. पितृका उद्देश्यले गरिने (श्राद्ध आदि)।
४. पितृसम्बन्धी।
⟵ फेरि सूचीमा जानुहोस्