पूर्वसङ्केत

[ना.]

कुनै घटना हुनुभन्दा पहिले पाइने सङ्केत

[ना.]

१. कुनै कार्य हुनुभन्दा पहिले नै त्यसका बारेमा प्राप्त हुने सङ्केत; इसारा वा प्रच्छन्न सूचना

२. हे. पूर्वाभास