पूर्वाभास

[ना.]

पछि हुने कुनै कामकुराको पहिले नै देखिने लक्षण; पछि आउने परिस्थिति वा हुने घटनाको पूर्वलक्षण; पूर्वसङ्केत