गृह · शब्दकोश

पुनस

[ना.]

१. धर्मग्रन्थ तथा पुराण अनुसार अघिल्लो जुनी; पूर्वजन्म।

२. पूर्वजन्मका कर्मको फल; प्रारब्ध; भाग्य।

⟵ फेरि सूचीमा जानुहोस्