पुनरागमन
[ना.]
१.
एकपल्ट
गएको
व्यक्ति
वा
वस्तु
फर्किने
काम
; फर्केर
फेरि
आउने
काम
।
२.
फेरि
जन्म
लिने
काम
;
पुनर्जन्म
।