गृह · शब्दकोश

पुतलीफूल

[ना.]

१. उड्ने पुतलीका पखेटाजस्तै छिरबिरे रङ्गका पात हुने फूल।

२. विभिन्न रङका फूल फुल्ने एक जातको फूल; बर्खेफूल।

⟵ फेरि सूचीमा जानुहोस्