गृह · शब्दकोश

पिलपिले

[वि.]

१. टिलपिल चम्कने; टिलपिले।

२. पिलपिल गर्ने; पिलपिलाउँदो; पिलपिलाहा; रुन्चे; पिन्चे।

३. मन्द; मधुरो।

⟵ फेरि सूचीमा जानुहोस्