गृह · शब्दकोश
१. आँखाबाट बर्र आँसु झारेर।
२. मधुरोसँग बलेर; धिप धिप।
३. सानोतिनो कुरामा पनि रोइरहने किसिमले।
४. आँसुझराइ।
५. बत्तीको मन्द बलाइ।
⟵ फेरि सूचीमा जानुहोस्