गृह · शब्दकोश

पियाइ

[ना.]

१. दुहुने बेलामा गाईभैँसीलाई कुँडो आदि पियाउने काम वा प्रक्रिया।

२. पिउने काम वा प्रक्रिया; पान।

⟵ फेरि सूचीमा जानुहोस्