गृह · शब्दकोश

पिठ

[ना.]

पिठ्युँ।

[ना.]

१. कागजपत्रको पछाडिको भाग; पृष्ठ।

२. गर्दनदेखि चाकसम्मको अङ्ग; पिठिउँ; ढाड।

⟵ फेरि सूचीमा जानुहोस्