गृह · शब्दकोश

पारसमणि

[ना.]

१. अति उत्तम वस्तु।

२. फलामलाई छुवाउँदा फलाम पनि सुन हुन्छ भनी पत्याइएको एक कल्पित मणि।

⟵ फेरि सूचीमा जानुहोस्