गृह · शब्दकोश

पात्रता

[ना.]

१. कुनै काममा रोजिन वा कुनै पदमा नियुक्त हुनका लागि चाहिने आवश्यक गुण वा योग्यता।

२. पात्रमा हुनुपर्ने वा भएको गुण; असल गुण।

⟵ फेरि सूचीमा जानुहोस्