गृह · शब्दकोश

पाचक

[वि.]

१. खाएको कुरो पचाउने क्षारयुक्त एक आयुर्वेदीय औषधी।

२. पकाउने; पाक तयार गर्ने; भान्से।

३. पचाउने; परिपाक पार्ने; हजम गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्