गृह · शब्दकोश

गोहो

[ना.]

१. गाई हिँड्दा बसेको डाम वा चिनो; गाई हिँड्ने बाटो।

२. हिँडाइको डाम; पैतालाका छाप; पदचिह्न।

⟵ फेरि सूचीमा जानुहोस्